आ. व. २०७९-८० को बजेट आज प्रस्तुत गरिंदै, १७ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी
काठमाडौं- आगामी आर्थिक बर्ष २०७९/८० का लागि सरकारले आज बजेट प्रस्तुत गर्दैछ । आज बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नुहुनेछ । सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । यसैगरि आयात प्रतिस्थापन, औद्योगिक उत्पादनसंगै कृषिको उत्पादन वृद्धिलाई समेत बजेट मार्फत् सम्बोधन गर्ने … Continue reading आ. व. २०७९-८० को बजेट आज प्रस्तुत गरिंदै, १७ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed