आगामी आर्थिक वर्ष २०७९/८० को बजेट: बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट पेस गर्नुभएको हो । बजेटले बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने व्यवस्था उल्लेख छ । कृषि क्षेत्रलाई … Continue reading आगामी आर्थिक वर्ष २०७९/८० को बजेट: बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed