अब आफूखुसी घर जग्गा बिक्री गर्न नपाउने

काठमाडौँ । के तपाईँले  काठमाडौँ महानगरलगायत देशका महानगर, उपमहानगरपालिकामा घर जग्गाको बिक्री गर्ने सोच बनाउनुभएको छ? अब तपाईँले आफ्नो घर जग्गा बिक्रीका लागि स्थापना गर्ने विशेष संयन्त्रमार्फत मात्रै बिक्री गर्नुपर्नेछ ।  घर जग्गाको बिक्री वितरणमा हुँदै आएको वास्तविक मूल्यभन्दा असाध्यै न्यून मूल्यमा हुने गरेको पाइएको छ । त्यसबाट सरकारको राजश्व समेत कम उठेको र सही … Continue reading अब आफूखुसी घर जग्गा बिक्री गर्न नपाउने