आठ महिनाको शिशु हत्या गर्ने व्यक्तिलाई गोली हानेर मृत्युदण्ड दिइने

४८ वर्षका भिक्टर सेरहेललाई शिरमा गोली हानेर मृत्युदण्ड दिइने डेलीमेलले जनाएको छ। सोही घटनामा शिशु हानाकी आफ्नै आमा पनि मुछिएकी छिन्। २६ वर्षकी नटेलिया कोल्बलाई भने २५ वर्षको जेल सजाय बेलारुसको अदालतले सुनाएको छ। सिरहेल र कोल्ब पारिवारिक मित्र हुन्। उनीहरुले मदिराले मात्तिएको अवस्थामा शिशुको हत्या गरेका थिए। नटेलिया भोजपुरी फिल्ममा करिअर खोज्दै शिल्पा पोखरेल