काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गर्नुभएको छ ।
बृद्धभत्ता लिने उमेर ६८ वर्ष कायम गरेकोमा असन्तुष्टि जनाउँदै भट्टराईले बृद्धभत्ता लिएर जनतामा ऋण थप्न आफू सहमत हुन नसक्ने बताउनुभयो ।
भट्टराईको उमेर ६८ वर्षको छ ।
सरकारले बृद्धभत्ता नलिनेलाई सम्मान गर्ने बजेटमा घोषणा गरेको थियो ।
https://www.ujyaalonepalnews.com/archives/20815