काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि ‘एक चिकित्सक, एक अस्पताल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै दुर्गम जिल्लाका अस्पतालमा काम गरिरहेको कर्मचारी र स्वास्थ्यकर्मी उत्प्रेरित गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो । गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य प्रवर्द्धन गर्नका लागि लुम्बिनी … Continue reading ‘एक चिकित्सक, एक अस्पताल’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed