रुपन्देही । सङ्घीय सरकारले सोमबार प्रस्तुत गरेको बजेटमा लुम्बिनीमा यसअघि सञ्चालन भएका मुख्य योजनाको निरन्तरताका साथै केही नयाँ योजना समेटिएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा आधारित रहेर लुम्बिनी प्रदेशमा पर्यटन, जलविद्युत्, सिँचाइ, सडक पूर्वाधारलगायतका महत्त्वपूर्ण आयोजनालाई बजेटमा समावेश गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले सोमबार पेश गर्नुभएको आगामी वर्षको बजेटमा लुम्बिनीमा अधिकांश पुराना … Continue reading बजेटमा के आयो लुम्बिनीमा र?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed