सार्वजनिक संस्थानहरूको वित्तीय क्षमता सबलीकरण गरिने
काठमाडौँ । सरकारले घाटामा सञ्चालित सार्वजनिक संस्थानहरूको वित्तीय क्षमता सबलीकरण गर्न व्यावसायिक सुधारका उपयुक्त विधि अवलोकन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा घाटामा सञ्चालित सार्वजनिक संस्थानहरूको संस्थागत सुशासनलाई सुदृढ गरी वित्तीय क्षमता सबलीकरण गर्न व्यावसायिक सुधार गर्न रणनीतिक साझेदार भित्र्याउने तथा कम्पनी मोडलमा परिवर्तन … Continue reading सार्वजनिक संस्थानहरूको वित्तीय क्षमता सबलीकरण गरिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed