सुदूर पश्चिममा बजेट : कार्यान्वयनमा चुनौती
सुदूरपश्चिम। सङ्घीय सरकारले संसद्समक्ष प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि धनगढीका आर्थिक क्षेत्रका जानकारले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । व्यापार घाटा बढेको र भुक्तान सन्तुलन ऋणात्मक रहेको अवस्थामा बजेटले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिनु सकारात्मक पक्ष उनीहरूको भनाइ छ । धनगढीका अर्थ क्षेत्रका जानकार शिवहरि मुडभरीले भन्नुभयो, “केवल, कृषिको विकासलाई मात्र प्राथमिकतामा राख्दा … Continue reading सुदूर पश्चिममा बजेट : कार्यान्वयनमा चुनौती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed