पकेट विकास कार्यक्रम प्रभावकारी बनाउने प्रतिबद्धता

जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट विकास कार्यक्रम धनुषामा प्रभावकारी किसिमले सञ्चालन गर्ने प्रतिबद्धता सरोकारवालाहरूले व्यक्त गर्नुभएको छ । परियोजनाको कार्यान्वयन इकाई धनुषाले जिल्लाका १८ पालिकाका कृषि शाखा प्रमुखहरूको सहभागितामा आज गरेको पकेट कार्यक्रम माथिको समीक्षा कार्यक्रममा सहभागीहरूले नयाँ जोश तथा ऊर्जाका साथ जनप्रतिनिधिहरू निर्वाचित हुनु भएकाले अब सफलतापूर्वक समयमा नै कार्यक्रम सञ्चालन गर्ने … Continue reading पकेट विकास कार्यक्रम प्रभावकारी बनाउने प्रतिबद्धता