श्रीमानले मलद्वारमा लौरो घुसाएर क्रूर यातना पाएकी महिलाको चारदिन पछि मृत्यु

चितवन, १७ जेठ । श्रीमान्को क्रुर यातनाबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नंं १० की गीता माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः५० बजेको समयमा मृत्यु भएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार शल्यकृया गरेको बिरामीको मुटुको चाल एक्कासी बन्द हुने समस्या कारण मृत्यु भएको … Continue reading श्रीमानले मलद्वारमा लौरो घुसाएर क्रूर यातना पाएकी महिलाको चारदिन पछि मृत्यु