संसदमा आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता विष्णु पौडेलले बजेटमा मुलुकको अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गरिएको भन्नुहुँदै बजेट सङ्कटमा पर्दै गएको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन सक्ने खालको नभएको  बताउनुभयो ।  पुर्वअर्थमन्त्री समेत रहनुभएका नेता पौडेलले बजेटले … Continue reading संसदमा आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु