हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग
काठमाडौँ । सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी भएको उल्लेख गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का … Continue reading हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed