तलबकाे कर विवादपछि मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा

कर विवादका कारण राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पदबाट राजीनामा दिएका छन्। पटवालले घरेलु मैदानमा बुधबारदेखि सुरु हुने अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजपछि लागू हुने गरि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा राजीनामा बुझाएका हुन्। पटवालले लिने तलवमा कर कस्ले तिर्ने भन्ने विवाद रहँदै आएकाे छ। मासिक ७ हजार डलर तलब पाउने पटवालले २०१९ … Continue reading तलबकाे कर विवादपछि मुख्य प्रशिक्षक पटवालले दिए राजीनामा