भारतीय कारको ठक्करबाट पुर्विचितवनमा मोटरसाइकल चालकको मृत्युु

जेठ १९, रत्ननगर- भारतीय कारको ठक्करबाट बुधबार (हिजो) साँझ चितवनमा मोटरसाइकल चालकको मृत्यु भएको छ । चितवनको खैरहनी नगरपालिका-९ सिमलटाँडीमा भारतीय कारको ठक्करबाट गम्भीर घाइते भएका कालिका नगरपालिका-४ घर भई हाल खैरहनी नगरपालिका ८ बस्ने २१ वर्षीय विश्वास गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको जेएच ०१ डिएक्स … Continue reading भारतीय कारको ठक्करबाट पुर्विचितवनमा मोटरसाइकल चालकको मृत्युु