पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अर्को वर्ष लगन गाठो कस्ने पक्का

काठमान्डाैं  / पूर्व मिस नेपाल श्रृंखला खतिवडा अर्को वर्ष वैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी खतिवडाले आफ्नो सम्बन्ध यसअघि लुकाउँदै आएकी थिईन् ।तर, मिडियामा उनीहरुलाई पछ्याउनेको संख्या बढेपछि खतिवडा र बानियाँको प्रेम सम्बन्ध लामो समयसम्म गुपचुप रहन सकेन् । पछिल्लो समय यी दुईको प्रेम झाँग्गिएको छ । पारिवारिक सूत्रले … Continue reading पूर्व मिस नेपाल श्रृंखला खतिवडाले अर्को वर्ष लगन गाठो कस्ने पक्का