पोखरा महानगरको कार्यपालिकामा पूर्णता
पोखरा- स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा नगर कार्यपालिकाले पूर्णता पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यायलयले बुधबार महिला र दलित तथा अल्पसङ्ख्यकका लागि मतदानमार्फत सदस्य चयन गरेको हो । यससँगै महानगरको ४३ सदस्यीय कार्यपालिकाले पूर्णता प्राप्त गरेको छ । मतदानमा महिला पाँच र दलित वा अल्पसङ्ख्यक तीन गरी आठ सदस्यका लागि भएको निर्वाचनमा सबै … Continue reading पोखरा महानगरको कार्यपालिकामा पूर्णता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed