बाह्र मोटरसाइकलसहित आठजना पक्राउ
झापा- मोटरसाइकल चोरी आरोपमा झापामा आठ जना पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले फेला परेका १२ मोटरसाइकलसहित सार्वजनिक गरेको छ । पक्राउ परेका आरोपितहरुमा गौरीगञ्ज गाउँपालिका-५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका-८ बस्ने १८ वर्षीय समीर मियाँ, बिर्तामोड नगरपालिका-५ का १८ वर्षीय विष्णु भण्डारी, करण मण्डल, विर्तामोड–३ का १९ वर्षीय कुमार … Continue reading बाह्र मोटरसाइकलसहित आठजना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed