जमिनको उर्वराशक्ति बढाउन पर्माकल्चर विधि उपयोगी
ओखलढुङ्गा- पर्माकल्चर विधिबाट ओखलढुंगाको निशंखेमा पहिलो पटक तरकारी उत्पादन गरिएको छ । सुख्खाग्रस्त क्षेत्रका किसानलाई अभिप्रेरित गर्ने उद्देश्यले स्वयंसेवी अभियान नेपालले यो विधिबाट तरकारी उत्पादन गरेको हो । रासायनिक मल र विषादिका कारण बिग्रिएको जमिनको उर्वराशक्ति बढाउन पर्माकल्चर विधि उपयोगी मानिन्छ । यस विधिमा जमिनमुनि १४ इञ्चसम्म पत्कर, स्याउला, जैविक मल र माटोको तहतह बनाएर … Continue reading जमिनको उर्वराशक्ति बढाउन पर्माकल्चर विधि उपयोगी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed