भद्रकाली मावि का विपन्न विद्यार्थीलाई पुस्तक वितरण

रत्ननगर । रत्ननगर १६ मा रहेको भद्रकाली माविका विपन्न विद्यार्थीहरुलाई अंग्रेजी माध्यमको पुस्तक सहयोग गरिएको छ । एकीकृत कृषक बचत तथा ऋण सहकारी संस्था लि.ले कक्षा एक देखि ८ सम्म अध्ययनरत ३० जना विद्यार्थीलाई पुस्तक सहयोग गरेको हो । सो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुँदै आएको छ । नेपाली पुस्तकहरु सरकारले निशुल्क उपलब्ध गराउदै आएको … Continue reading भद्रकाली मावि का विपन्न विद्यार्थीलाई पुस्तक वितरण