सर्त पूरा भए राजपा नेपाल संघीय सरकारमा सहभागि हुने
काठमाडौं, २० माघ । नेकपासँगको बढ्दो हिमचिमका कारण संघीय सरकारमा सहभागि हुने आंकलन चलिरहँदा सत्तारोहणलाई लिएर राजपा नेपालमा विवाद भएको छ । ६ सदस्यीय अध्यक्षमण्डलका ४ जना सरकारमा सहभागि हुनुपर्ने पक्षमा छन् । तर, २ जनाले असन्तुष्टी जनाउँदा अनुकूल अवस्था रहेपनि राजपाले सरकार यात्राको निर्णय गर्न सकेको छैन । राष्ट्रियसभा निर्वाचनका लागि पुस २ गते … Continue reading सर्त पूरा भए राजपा नेपाल संघीय सरकारमा सहभागि हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed