भोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन

भोजपुर। भोजपुर जिल्लाका नौ स्थानीय तहमा रु तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ । समपुरक अनुदान, समानीकरण अनुदान, विषेश अनुदान र सःशर्त अनुदान गरी चार शीर्षकमा दुई नगरपालिका लागि रु ९८ करोड एक लाख र सात वटा गाउँपालिकाकाको लागि रु दुई अर्ब १७ करोड ८८ लाख बजेट विनियोजन भएको हो । … Continue reading भोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन