महानगरप्रमुख शाह र मुख्यमन्त्री पाण्डेबीच भेट

काठमाडौं- काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव ई उमेश रुपाखेतीले जानकारी दिनुभयो । यस्तै, भेटमा आगामी दिनमा बागमती प्रदेश सरकार … Continue reading महानगरप्रमुख शाह र मुख्यमन्त्री पाण्डेबीच भेट