पोखराको अन्नपूर्ण केबलकारमा विद्यार्थी र नव विवाहित जोडीलाई विशेष छुट

पोखरा । पोखराको लेकसाईड बाट सराङकोट सम्म सञ्चालन हुँदै आएको अन्नपूर्ण केबलकारले विद्यार्थी र नव विवाहित जोडीलाई विशेष छुटको व्यवस्था गरेको छ । फेवाताल, पोखरा तथा प्राकृतिक छटाको दृश्य हेर्दै यात्रा गराउने अन्नपूर्ण केबलकारले टिकटमा विद्यार्थी र नव विवाहित जोडीलाई विशेष छुट दिने भएको हो । प्लस टु परीक्षामा सहभागी भएका विद्यार्थीले ५० प्रतिशत छुटको … Continue reading पोखराको अन्नपूर्ण केबलकारमा विद्यार्थी र नव विवाहित जोडीलाई विशेष छुट