स्थानीयवासीलाई श्वेतगङ्गा हाइड्रोपावरको आइपिओ खुला
काठमाडौँ ।श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गर्ने कूल शेयरमध्ये आयोजनाको संरचना रहेको … Continue reading स्थानीयवासीलाई श्वेतगङ्गा हाइड्रोपावरको आइपिओ खुला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed