कोभिडले सौराहाका दक्ष जनशक्ति पलायन
चितवन। तीनदशक भन्दाबढी समय सौराहाका होटल व्यवस्थापनमा बिताउनुभएका रामहरि देवकोटा कोभिडसँगै विस्थापित हुनुभएको छ । सौराहामा ३२ वर्षसम्म विभिन्न होटलको व्यवस्थापन हेर्नुभएका उहाँ कोभिडले होटल बन्द भएपछि पेशा नै छाडेर गाउँ फर्कन बाध्य हुनुभएको हो ।विसं २०४७ मा बाघमारा वाइल्डलाइफ रिसोर्टबाट व्यवस्थापनको काम थाल्नुभएका देवकोटा सोही होटलमा २० वर्ष, रोयल टाइगर र होटल जङ्गल क्राउनमा … Continue reading कोभिडले सौराहाका दक्ष जनशक्ति पलायन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed