बर्दियामा गोली लागेर एक जनाको मृत्यु

बर्दिया- बर्दियामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नं २ बस्ने १८ बर्षिया नविना थारुको प्रहरीको गोलीबाट मुत्यु भएको हो । बर्दियाको खाता जैविक मार्ग लगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका माथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो । टाउकोमा गोली लागेको थारुको उपचारको लागि गुलरिया ल्याउँदै … Continue reading बर्दियामा गोली लागेर एक जनाको मृत्यु