गौरीशङ्कर वेदिङमा राष्ट्रिय प्रसारण लाइन जोडियो

दोलखा । दोलखाको विकट उत्तरी क्षेत्र गौरीशङ्कर हिमालको काखैमा रहेको गौरीशङ्कर गाउँपालिका–९ को विभिन्न गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान भएको छ ।  गौरीशङ्कर–९ को पर्यटकीय विभिन्न गाउँहरूमा सोलार बत्ती जडान गरिएका थिए । गौरीशङ्कर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त प्रयासमा गौरीशङ्करको च्छोरोल्पा हिमतालको बेस क्याम्प सुर्मुचे, क्याल्चे, डोङाङ्ग र बेदिङ्ग लगायतको क्षेत्रहरूमा विद्युत्लाई … Continue reading गौरीशङ्कर वेदिङमा राष्ट्रिय प्रसारण लाइन जोडियो