युएनडिपी र पर्यटन बोर्डको सहकार्यबारे छलफल
काठमाडौँ।नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजाले युएनडिपीअन्तर्गत पर्यटन बोर्डद्वारा सञ्चालित कार्यक्रमबारे छलफल गर्नुभएको छ । वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दिगो पर्यटन विकासमा जोड दिन आग्रह गर्नुभएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । उहाँले पर्यटन आर्थिक विकासको … Continue reading युएनडिपी र पर्यटन बोर्डको सहकार्यबारे छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed