एजेन्सीमार्फत हुने गाडी आयात रोक्न नाडाको माग
काठमाडौं, २१ माघ । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले अनधिकृत गाडी आयातलाई रोक्न माग गरेको छ । सोमवार नाडाको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग गरेको छलफलमा सो माग गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा दर्ता भएकै भरमा एजेन्सीलाई गाडी आयात गर्न दिन नहुने उसको माग छ । आर्थिक ऐन २०७६ … Continue reading एजेन्सीमार्फत हुने गाडी आयात रोक्न नाडाको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed