नवलपरासीमा सेनाको डुबानबाट बच्ने अभ्यास

पश्चिम नवलपरासी– मनसुनका कारण हुने क्षति न्युनिकरणका लागी आज पश्चिम नवलपरासीको पाल्हीनन्दनमा विपद् जोखिमको पूर्व तयारी स्वरुप प्रयोगात्मक अभ्यास गरिएको छ । नेपाली सेनाको गोरखदल गण परासीको आयोजना र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा भएको अभ्यासमा तिनै तहका सुरक्षा निकायले डुबानमा परेकाहरुको कसरी तत्कालै उद्दार गरी जनधनको क्षति बाट बचाउने भन्ने बारे पूर्व तयारी अभ्यास … Continue reading नवलपरासीमा सेनाको डुबानबाट बच्ने अभ्यास