घुसखोरी सिडियो विरुद्ध एकैदिन पाँच मुद्धा दायर, के–के छन् आरोप

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खरेन्द्रप्रसाद रिजालविरुद्ध एकैदिन ५ वटा मुद्दा दायर गरेको छ । रिजालले विभिन्न मुद्दाका सेवाग्राहीसँग घुस र रिसवत लिएको, अनुगमनको भ्रमण भत्ता अनियमित तरिकाले लिएको भन्ने व्यहोराको उजुरीउपर अनुसन्धान हुँदा आफ्नो दोषी पाइएका थिए । उनले सेवाग्राहीलाई महिला मुद्दा सम्बन्धी केस लाग्छ तथा … Continue reading घुसखोरी सिडियो विरुद्ध एकैदिन पाँच मुद्धा दायर, के–के छन् आरोप