प्रेमकुमारकाे प्रशंसा गर्दै गृहमन्त्रीले गरे बिदाइ, अबका गृहसचिव महेश्वर
काठमाडौं, २० माघ । अनिवार्य अवकाश पाएका गृहसचिव प्रेमकुमार राईलाई आज बिदाइ गरिएको छ । गृह मन्त्रालयमा एक समारोहमा उहाँलाई बिदाइ गरिएको हो । बिदाइ समारोहमा गृहमन्त्री रामबहादुर थापाले अवकाशप्राप्त सचिव राईले मन्त्रालयमा निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । सरल, सहज र कर्तव्यनिष्ट राईको राज्यप्रतिको समर्पण भाव प्रेरणादायी रहेको मन्त्री थापाले बताउनुभयो । हरेक सरकारी … Continue reading प्रेमकुमारकाे प्रशंसा गर्दै गृहमन्त्रीले गरे बिदाइ, अबका गृहसचिव महेश्वर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed