आजकाे प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले ४ विधेयक पेश गर्ने

काठमाडाैँ, २१ माघ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र विधेयकसँग सम्बन्धित प्रतिवेदनहरु पेश हुने सम्भावित कार्यसूची छ । संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीका अनुसार महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । यसैगरी शिक्षा … Continue reading आजकाे प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले ४ विधेयक पेश गर्ने