मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम
सिन्धुपाल्चोक- मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो । सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो । बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन । गत वर्ष असार १ … Continue reading मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed