लुम्बिनी प्रदेश: ४२ अर्ब ९१ करोडको बजेट प्रस्तुत

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले गत वर्षभन्दा दुई अर्ब बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको हो । बुधवार प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गत वर्षको भन्दा करिब दुई अर्ब बढीको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा दाङको … Continue reading लुम्बिनी प्रदेश: ४२ अर्ब ९१ करोडको बजेट प्रस्तुत