मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको हिजो बसेको बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई हिजो बसेको स्थायी … Continue reading मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed