जापान सरकारबाट प्राप्त ३६ करोड ६२ लाख अनुदान मन्त्रिपरिषद्वारा स्वीकृत
काठमाडौं- सरकारले जापान सरकारबाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७ करोड ६० लाख (करिब रु ३६ करोड ६२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । त्यसैगरी सरकारले सार्वजनिक खर्च पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले उक्त पदबाट दिनुभएको राजीनामा स्वीकृत गरेको छ । यही जेठ ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे … Continue reading जापान सरकारबाट प्राप्त ३६ करोड ६२ लाख अनुदान मन्त्रिपरिषद्वारा स्वीकृत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed