ताप्लेजुङमा पहिरोले बगाउँदा सासु-बुहारी बेपत्ता
ताप्लेजुङ- ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै हिजो बेलुका करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण … Continue reading ताप्लेजुङमा पहिरोले बगाउँदा सासु-बुहारी बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed