तनहुँमा मल अभाव, उत्पादन घट्ने अनुमान
तनहुँ । असार लाग्न साथ किसानलाई खेत बारीको कामले व्यस्त बनाउने गर्दछ । यसपालि भने धान रोप्न तयार भएका किसान समेत मल अभावका कारण रोकिएका छन् । समयमा मल नपाएपछि रोपाईकन तयारी गर्न नपाएको तनहुँ शुक्लागण्डकी नगरपालिका ९ की प्रेमकुमारी रानाले बताउनुभयो । “प्रत्येक पटक मलकै लागि बजार गएर रित्तै फर्कनुपरेको छ ।” रानाले भन्नुभयो, … Continue reading तनहुँमा मल अभाव, उत्पादन घट्ने अनुमान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed