चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे

काठमाडौँ । चालु आर्थिक वर्षमा लक्ष्यको एक तिहाइ सडक मात्रै कालोपत्रे हुने भएको छ । पूरक बजेट ढिला आउनु, कोभिड सङ्क्रमण नहट्नु र निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन होलिडे’ का कारण लक्ष्यभन्दा कम मात्रै सडक कालोपत्रे हुने देखिएको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा एक हजार ८०० किमी सडक कालोपत्रेको लक्ष्य लिएको थियो । … Continue reading चालु आवमा लक्ष्यको एक तिहाइ मात्रै सडक कालोपत्रे