गौतमबुद्ध विमानस्थलको ८६ प्रतिशत काम सकियो, ३ महिना म्याद थप
रुपन्देही सदरमुकाम भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ८६ प्रतिशत निर्माण सकिएको छ। अबको तीन महिनाभित्र निर्माणको काम सम्पन्न गरी त्यसको तीन महिनाभित्र उडान भर्ने तयारी विमानस्थाल आयोजनाले गरेको जनाएको छ। पार्किङ, रनवे, ट्याक्सी, पार्किङ, टर्मिनल भवनको छाना हाल्ने लगायतका महत्वपूर्ण काम सकिएका छन्। चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले विमानस्थलको भौतिक संरचना निर्माणको काम … Continue reading गौतमबुद्ध विमानस्थलको ८६ प्रतिशत काम सकियो, ३ महिना म्याद थप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed