अर्थमन्त्री र विश्व बैङ्कका प्रबन्ध निर्देशकबीच भेट
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैङ्कका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैङ्कसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गर्नुभएको थियो । ‘नेपालको विकास प्रयासमा विश्व बैङ्क लामो समयदेखि एउटा भरपर्दो … Continue reading अर्थमन्त्री र विश्व बैङ्कका प्रबन्ध निर्देशकबीच भेट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed