एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारदेखि

विराटनगर, २१ माघ । एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारदेखि सुरु हुने भएको छ । एक नम्बर प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रदेशसभाको हिउँदे अधिवेशन २३ माघ बिहीबार दिउँसो ३ बजे आव्हान गरेका छन् । २३ माघदेखी सुरु हुने हिउँदे अधिवेशन एक नम्बर प्रदेशसभाको पाँचौ अधिवेशन हो । १३ जेठ २०७६ देखि … Continue reading एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारदेखि