‘कुलामा पानी छैन, बोरिङको पर्याप्त भएन’
टीकापुर। विगतका वर्ष कैलालीका किसान जेठ मध्यतिरबाट खेत रोपाइँ सुरु गर्थे । यस वर्ष किसानलाई असार लागिसक्दा पनि खेत रोपाइँ गर्ने अवसर जुरेको छैन । किसानलाई प्रचण्ड गर्मी त्यसैमाथि, वर्षा नभएका कारण खेती गर्न समस्या भएको हो । अत्यधिक गर्मी र सिँचाइ कुलामा पानी नभएपछि टीकापुरका परमभक्त देवकोटाको खेतमा राखएिको धानको बीउ बिग्रियो । उहाँले … Continue reading ‘कुलामा पानी छैन, बोरिङको पर्याप्त भएन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed