जनकपुरमा १सय ५१ फिटकाे सीताको मूर्ति बनाउने काजलको सपना पूरा होला ?

घनश्याम मिश्र जनकपुरधाम, २१ माघ । जनकपुरधाममा एशियाकै ठुलो सिताको मूर्ति बनाउने अवधारणा लिएर एक युवती अघि सरेकी छिन् । जनकपुरधाम उपमहनगरपालिका–४ घर भई हाल अमेरिकामा बस्दै आएकी मैथिली दिवा यू एस एको नामले चर्चित काजल कर्णले जनकपुरको ऐतिहासिक रंगभुमी मैदान (बाह्रविघा)मा आदर्श नारी सीताको एशियाकै ठुलो मूर्ति बनाउने अवधारणा लिएर विभिन्न निकायसंग सुझाव संकलन … Continue reading जनकपुरमा १सय ५१ फिटकाे सीताको मूर्ति बनाउने काजलको सपना पूरा होला ?