आन्तरिक हवाई भाडा वृद्धि

काठमाडौं- नेपाल वायु सेवा सञ्चालक संघले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै संघले बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो । सङघले सोमबार एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम १७० रुपियाँदेखि अधिकतम ८४० रुपियाँसम्म वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौं–धनगढी … Continue reading आन्तरिक हवाई भाडा वृद्धि