कोरोनाबारे जानकारी दिने डाक्टरलाई पहिले ‘हल्लाबाज’को संज्ञा दिइयो

जब एक डाक्टरले नयाँ कोरोना भाइरसबारे जानकारी दिनखोजे प्रहरीले उनलाई घरमै पुगेर अफवाह बन्द गर्न चेतावनी दिए। सुरुवातमा ‘हल्लाबाज’को संज्ञा पाएका ती डाक्टरलाई त्यसको एक महिनापछि भने नायकको संज्ञा दिन थालिएको छ। चिनियाँ अधिकारीको चेतावनी बाबजुद वुहानको केन्द्रीय अस्पतालको शय्याबाट डाक्टर लि वेनलियाङले विश्वलाई नयाँ कोरोना भाइरसबारे सामाजिक सन्जालमा जानकारी दिन सुरु गरेपछि यसबारे सचेतना … Continue reading कोरोनाबारे जानकारी दिने डाक्टरलाई पहिले ‘हल्लाबाज’को संज्ञा दिइयो