ठूला योजना प्राथमिकतामा

कास्की। कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० मा पूर्वाधार विकासतर्फ ठूला योजना छनोटलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले सोमबार गाउँसभामा आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साना योजनालाई निरुत्साहित गरिने बताउँदै ‘समृद्ध मादी, सुखी मादीवासी’को नारालाई साकार पार्न ठूला योजना सञ्चालन गरिने बताउनुभयो । उहाँले विकास निर्माणलाई दिगो बनाउन … Continue reading ठूला योजना प्राथमिकतामा