गौरिका र प्रिन्स बेष्ट खेलाडीको अवार्डबाट सम्मानित
काठमाडौं- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले पौडी खेलाडी गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाललाई एनओसी अवार्ड प्रदान गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा आयोजित कार्यक्रममा गौरिकालाई एनओसी उत्कृष्ट महिला खेलाडी र प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीबाट सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट प्रशिक्षक अवार्ड पुरुषतर्फ दीपक मगर र महिलातर्फ सङ्गीना वैद्यले प्राप्त गर्नुभयो । उत्कृष्ट … Continue reading गौरिका र प्रिन्स बेष्ट खेलाडीको अवार्डबाट सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed